विश्वविद्यालयमा छैनन् रजिस्ट्रार, रोकियो बजेट

५ भदौ काठमाडौं । विश्वविद्यालयमा शिक्षाध्यक्ष, रजिस्ट्रार र सभा सदस्यको नियुक्तिमा विलम्ब हुँदा नयाँ आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम प्रभावित भएको छ । ‘रजिस्ट्रार र रेक्टरको नियुक्ति भएको छैन । वार्षिक दिवसको दिन विद्यार्थीको ग्रेस लिस्ट र बजेट पास गर्ने गरिएको थियो । बजेट रजिस्ट्रारले पेस गर्ने हो । नयाँ नियुक्ति भएको छैन ।…